सिनेमा « Khabarhub

सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल

काठमाडौं–निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्ममा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहनेछ । परशुराम नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् । फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकता दिइने निर्देशक सुदर्शनले बताए । फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ…