Live on
Your Voice, Your Power
काठमाडौँ- केही दिन अगाडि मात्र फिल्मकर्मीहरूले गृह मन्त्री बालकृष्ण खाँणसँग भेटघाट गर्दा विदेशी फिल्मको चेपुवामा स्वदेशी फिल्म परेको बताएका थिए । २०७१ मै ड्राफ्ट गरिएको राष्ट्रिय चलचित्र नीति तत्काल कार्यन्वयनमा ल्याउन र नेपाली फिल्मको अस्तित्व जोगाउन पहल गरिदिन आग्रह गरेका थिए । यही आवाज केही समय यता फिल्मकर्मीले उठाउने गरेका छन् । विदेशी फिल्मले स्वदेशी फिल्म…