Live on
Your Voice, Your Power
काठमाडौँ- ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयनमा नेपालका अभिनेता महेश त्रिपाठी परेका छन् । फेस्टिभलले सार्वजनिक गरेको सूचनामा उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’ बाट मनोनयनमा परेका हुन् । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फेस्टिभलमा…