Live on
Your Voice, Your Power
काठमाडौँ - लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका नैनसिंह महर महामन्त्रीमा उठ्ने तयारीमा छन् । उनी निर्वाचन हुनुपर्ने र निर्वाचन लडेरै महामन्त्रीमा आउने दाबी गरिरहेका छन् । राजनीतिशास्त्र अध्ययन गरेका महर पूर्वसभापति शेरबहादुर देउवा निकट नेता हुन्। उनलाई पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको पनि साथ थियो। धेरैले…