अवार्ड « Khabarhub

कृषा बनिन् नयाँ ‘मिस नेवाः नेपाल’

काठमाडौं– राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’ बनेकी छन् । नेप्लीज फेसन होमले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगितामा कृषाले १४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् । कृषाले उपाधिसँगै १ लाख रुपैयाँ पनि जितेकी छन् । प्रतियोगितामा ललितपुर पाटनस्थित सुन्धाराकी प्रिया तण्डुकार ‘फष्ट रनर अप’ र काठमाडौं कलंकीकी कृष्टीना महर्जन…