Live on
Your Voice, Your Power
काठमाडौं – सन् २०२० फेब्रुअरी ९ मा हुने ९२ औं अस्कर अवार्डमा सहभागी हुन नेपाली फिल्ममेकरलाई पनि आवेदन आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र समिति नेपालले अस्करका लागि फिल्म बुझाउन आह्वान गरेको हो । अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्म निर्माता तथा निर्देशकले आफ्नो फिल्म यही अगस्ट ३० अर्थात नेपाली मितिअनुसार यही भदौ १३…