अवार्ड Archives | Page 18 of 18 | Khabarhub Khabarhub

नेपाली फिल्ममा अवार्डको किनबेच, ‘जुरी’ लाई प्रश्न !

काठमाडौं – नेपाली फिल्म उद्योगमा अवार्ड किनबेच हुन्छ भन्ने आरोप नेपालका लागि नौलो होइन । अवार्ड वितरण गर्ने आयोजकहरुले आफूहरुले अवार्ड वितरणमा निष्पक्षता अपनाएको दाबी गर्दै आएका छन् । तर,  फिल्मकर्मीले भने यस्ता अवार्ड सीधै किनबेच हुने गरेको आरोप लगाउँदै आएका छन् । हिजो (शनिवार) सम्पन्न भएको ‘डी सिने अवार्ड’ को नतिजापछि आयोजकले नजिकका फिल्मकर्मीलाई…