अवार्ड « Khabarhub

नेपालकी चेली प्रतिष्ठा राउत पुगिन ‘मिस इङ्ल्याण्ड‘को फाइनलमा (फोटोफिचर)

बेलायत- नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को फाइनलमा पुग्न सफल भएकी छन् । राउत हङ्गकङ्गमा जन्मेकी हुन् । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत…