सेलिब्रेटी Archives | Page 11 of 54 | Khabarhub Khabarhub

सलमानलाई निम्तो थिएन कटरीना-विकीको विवाहमा

काठमाडौँ - बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो । यो प्रश्नको उत्तर अहिले…