सेलिब्रेटी Archives | Page 10 of 54 | Khabarhub Khabarhub

अमिताभ बच्चनको शिरमा ढाकाटोपी

काठमाडौं– लिजेन्ड बलिउड एक्टर अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएका छन् । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन् । फोटोको क्याप्सनमा उनले ‘केटी को... केटी को...’ लेखेका छन् । तस्वीरमा उनले कैलो कोट पनि लगाएका छन् । फ्लिमको सुटिङका क्रममा उनले नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनी…