सेलिब्रेटी Archives | Page 35 of 54 | Khabarhub Khabarhub

आँचल र उदिपले गरे इङ्गेजमेन्ट

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्‍यो । परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् । सोमबार राजधानीको चुच्चेपाटीस्थित इमेरियल बैंक्वीटमा यो जोडीले औंठी साटेको जनाइएको छ । खबरका अनुसार यी दुईले यसै महिना बिहे…