Live on
Your Voice, Your Power
काठमाडौं – नायक दिलिप रायमाझी पुत्री दिव्याले गत वर्ष फिल्म ‘एक्टर : टेक वान’बाट डेब्यू गरिन् । लगत्तै उनको अर्को फिल्म पिताम्बर प्रदर्शनमा आएको थियो । छायाङ्नकरत फिल्म ‘राम नाम सत्य’मा पनि उनको अभिनय रहने बताइएको छ । छोटो समयमै उनी तीन फिल्मसँग जोडिसकेकी छन् । पछिल्लो समय चर्चामा रहेकी उदयीमान नायिकामा उनी पर्छिन् ।…