Live on
Your Voice, Your Power
नायिका सुरविना कार्कीले नेपालमा हुँदा केही चलचित्रमा काम गरिन् । लामो समय उनी नेपाली फिल्म क्षेत्रमा सङ्घर्षरत रहिन् । केही वर्षयता भने सुरविना मुम्बईमा रहेर बलिउड फिल्ममा सङ्घर्ष गरिरहेकी छिन् । मुम्बईमा रहँदै आएकी सुरविनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनको सपना बलिउडमा छाउनु हो । तर, मौका भने अझै जुरिरहेको छैन ।…