मोडल « Khabarhub

‘फूलबुट्टे सारी’ बाट चर्चामा मलिका (१३ तस्वीर)

काठमाडौं – फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् । मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई मोडल तथा कलाकार पल शाहसँग देख्न सकिन्छ । यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको…