मोडल Archives | Page 6 of 14 | Khabarhub Khabarhub

प्रकाश ओझाको ‘भन्दे’ मा मुकुन र पवित्रा (भिडियो)

काठमाडौं – ओएसआर डिजिटल प्रालिको निर्माणमा तयार भएको म्युजिक भिडियो 'भन्दे' रिलिज गरिएको छ । गायक प्रकाश ओझाको स्वर रहेको उक्त गीत युट्युव च्यानल ओएसआर डिजिटलमार्फत बुधबार सार्वजनिक गरिएको हो । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका गायक ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा कमब्याक भएका छन् । यसअघि उनले स्वर दिएका 'भल्काइ…