मोडल « Khabarhub

क्युट उपासना (फोटो फिचर)

चलचित्र ‘क्याप्टेन’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चर्चामा छिन् । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘कबड्डी ३’ प्रदर्शनका क्रममा छ । उक्त फिल्ममा उपासनालाई दयाहाङ राईको अपोजिटमा देख्न पाइनेछ । दुई फिल्ममा अभिनय गरेर हजारौं फ्यान कमाएकी उपासनाले यो चलचित्रमा काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर पाएको…