मोडल Archives | Page 9 of 14 | Khabarhub Khabarhub

मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर)

मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे । उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् । काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन् । उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । अष्ट्रेलियामा अध्ययन गर्दै…