संगीत « Khabarhub

गीतकार सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट सम्मानित

काठमाडौँ - गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन्। उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि पुरस्कृत गरिएको हो। उक्त गीत दुई वर्ष अघि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा–युवतीलाई स्वदेश तथा विदेश जहाँ रहे पनि सीप सिकेर…