संगीत Archives | Page 28 of 82 | Khabarhub Khabarhub

‘सप्तरङ ३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म

काठमाडौं–गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशमा ‘सप्तरङ–३’ गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले ‘सप्तरङ’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने दाबी गरेको छ । आयोजकका अनुसार आगामी मंसिर २४ गतेबाट झापाको काकडभिट्टादेखि सुरु हुने यो कार्यक्रम पुष ९ गते पोखरा पुगेर समापन हुनेछ । काकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८…