संगीत « Khabarhub

सम्झनामा शर्माको जादुमय सङ्गीत

सितार जस्तै एक वाद्य वादक यन्त्र सन्तुर। शास्त्रीय सङ्गीतमा यसको आफ्नै महत्त्व छ। त्यसो त शास्त्रीय सङ्गीत दक्षिण एसियाली क्षेत्रको एउटा सान र पहिचान पनि हो। सन्तुरलाई संसारमा चिनाउन सफल दक्षिण एसियाका नामी शास्त्रीय सङ्गीतका धरोहर शिवकुमार शर्माले संसार छाडे। मुम्बईको आफ्नै निवासमा रहेका उनको हृदय घातका कारण निधन भएको हो। प्राय काश्मीरमा बजाइने सन्तुरलाई…