Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो केही समय यता अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्ममा केही समयदेखि नदेखिएका अभिनेता हमाल अभिनीत पछिल्लो भिडियो ‘विरानो सहरमा’ सार्वजनिक गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको गीतमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको छ । गीतमा देवेन्द्र नेवाको सङ्गीत…