Live on
Your Voice, Your Power
काठमाडौं–गायक राज सिग्देलको स्वर रहेको ‘उस्को याद’ को भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द रहेको गीतमा मनराज गुरुङको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विषम परिस्थितिलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् । जापानका विभिन्न…