Live on
Your Voice, Your Power
काठमाडौं–गीतकार देव बज्राचार्यको ६४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । केही समययता छाती र मुटुको समस्याबाट ग्रसित गीतकार बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा बिहान २ः४५ मा निधन भएको हो । गीतकार बज्राचार्यका गीतहरु ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’लगायतका गीत लोकप्रिय छन् । सन् २००९ फागुन १४ गते काठमाडौं…