संगीत « Khabarhub

छोरीको सम्झनामा राजश्रीको ‘आई मिस यु’

काठमाडौं– गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको गीत ‘आई मिस यु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको गीतमा ‘नेपाल आइडल ३’ कि विजेता गायिका सज्जा चौलागाईको स्वर छ । संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । भिडियोमा गीतकार श्रेष्ठसँगै गरिमा शर्मा…