संगीत « Khabarhub

‘उकालो बाटो’मा सृष्टि र महेश

काठमाडौं–गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको रोमान्टिक भावलाई देख्न सकिन्छ । भिडियोमा…