संगीत « Khabarhub

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं- राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ ।  गीतमा कलाकार सरोज खनाल र पूर्व मिसनेपाल उषा खड्गीको अभियनय रहेको यो गीतमा डाक्टर शाक्यको स्वर रहेको छ भने संगित डाक्टर अन्जान र इञ्जिनियर सञ्जयको रहेको छ । शब्द सञ्जय शाक्यका रहेका छन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्…