संगीत « Khabarhub

सुशील गर्तौलाले ल्याए ‘पहिलो यो माया’ (भिडियो)

काठमाडौं – द भ्वाइस अफ नेपालमा सहभागी भई चर्चामा आएका सुशील गर्तौलाको आवाजमा रहेको गीत ‘पहिलो यो माया’ सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । संगीत तथा शब्द धनबहादुर गोपाली रहेको यो गीत सुशीलको पहिलो गीत हो । द भ्याइस अफ नेपालमा सहभागी भएपछि उनको चर्चा चुलिएको थियो । शेखर सुवेदी…