Live on
Your Voice, Your Power
काठमाडौं – प्रिती आले र रमेश गिरीको आवाज रहेको लोकगीत ‘जवानीको जोश’ सार्वजनिक गरिएको छ । रमेश गिरीको संगीत तथा शब्द रहेको यो गीतमा आफूले चाहेको प्रेमको वर्णन गरिएको छ । गीतलाई विजय कुमार थापाले एरेन्ज गरेका हुन् । यस्तै भिडियोमा अहिलेकी चल्तीकी मोडल करिश्मा ढकाल र गायक रमेश गिरीलाई देख्न सकिन्छ । भिडियोलाई प्रदीप…