Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रेनु विष्ट केसीको सुरिलो आवाज सुन्न सकिन्छ भने हरि लम्सालको संगीत सुन्न सकिन्छ । त्यसैगरी गीतमा फणिन्द्र राईको एरेन्ज छ । राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी…