Live on
Your Voice, Your Power
पोखरा – पोखरामा जारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशनमा ११ पदमा उम्मेदवारी दिएका कलाकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रवारदेखि शुरु भएको महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्दैछ । महाधिवेशनका लागि आइतबार (आज) उम्मेदवारका लागि मतदान हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदका लागि रमेश…