Live on
Your Voice, Your Power
काठमाडौं- भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । उक्त गीतमा भारतीय सोनु कक्कर र समिर चौरासियाको स्वर रहेको छ । प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । निर्माण पक्षका अनुसार यो गीतको रेकर्ड मुम्बईमा गरिएको हो । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र…