Live on
Your Voice, Your Power
काठमाडौं - तरकारी बेचिरहेको भिडियो भाइरल भएर सामाजिक सञ्जालमा चर्चा कमाएकी अञ्जना तामाङको अभिनय रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ । गीतको शब्दअनुसार भिडियोमा अञ्जना ग्रामीण भेगकी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई चित्रण गरेको छ । ‘आमाको जस्तो बुलाकी’ र ‘पान बुट्टे सारी’ जस्ता सांस्कृतिक…