Live on
Your Voice, Your Power
काठमाडौं - महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलरबार गीत ‘ग्रीन कार्ड’ सार्वजनिक गरेको हो । दीपक शर्माको शब्द, संगीत र डेबिट शंकरको स्वरको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा फिल्मका…