संगीत « Khabarhub

अराज केशवले ल्याए केटाहरुको तीज गीत (भिडियो)

काठमाडौं - गायक अराज केशवले 'प्रभु' बोलको गीत बजारमा ल्याएका छन् । तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथालाई समेटेर उनले नयाँ शैलीको गीत बजारमा ल्याएका हुन् । गीतको भिडियोमा कुमार तामाङको अभिनय देख्न सकिन्छ । यस्तै भिडियोमा अविवाहित पुरुषहरुले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ । गीतमा गायक अराजले नै शब्द तथा…