Live on
Your Voice, Your Power
काठमाडौं – गायक सोनाहाङ राईको आवाजमा रहेको गीत ‘किन किन’ सार्वजनिक गरिएको छ । उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र गोविन्द हुमागाईंका शब्द छन् । यस्तै गीतको भिडियोमा शान थापाको निर्देशन छ भने दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी र दिप्सन लुइटेलको अभिनय देख्न सकिन्छ । बालकलाकार सर्वज्ञ काफ्ले…