Live on
Your Voice, Your Power
काठमाडौं – युट्युमार्फत गज्जबको फ्यान फलोइङ कमाएका गायक नितेशजंग कुँवरले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत उनले ‘माया सस्तो’ बोलको गीत सार्वजनिक गरेका हुन् । अल्टर एल्बममा समावेश उक्त गीतमा नितेशजंग कुँवरको स्वर छ । गीतको भिडियो कस्पेन्ट, निर्देशन र सम्पादन दर्शन पोखरेलले गरेका हुन् । भिडियोमा देशको परिवेशलाई कथानक बनाइएको…