Live on
Your Voice, Your Power
काठमाडौं – गायक पुरुषोत्तम सुवेदीको गीत ‘जब जब तिमी आयो’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक सुवेदीकै संगीत सुन्न सकिन्छ । यस्तै गीतमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा प्रेम समर्पणका भावनाहरुलाई व्यक्त गरिएको छ । विधान कार्कीले…