संगीत « Khabarhub

‘वैशाख नि बित्यो, असार नि बित्यो’ भन्दै दिलिप भेटिए जुनासँग

कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढारहे पनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन् । नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम एबम् चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत वैशाख नि बित्यो असार नि बित्योुमा…