अन्य « Khabarhub

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र सामाजिक सञ्जालमा चर्चा बटुल्न। अहिले नेपाली सामाजिक सञ्जालमा त्यस्तै एउटा शब्द घुमिरहेको छ, ‘धन्न’। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राजनीतिक प्रसंगमा लेखेको छोटो स्टाटसमा प्रयोग भएको यही शब्द अहिले कलाकारहरूले आफ्नै शैलीमा प्रयोग गर्दै पोस्ट गर्न थालेका छन्। कसैले विवाहको प्रसंगमा ‘धन्न’ भनेका छन्, कसैले पानीपुरीमा,…