राजनीति Archives | Page 10 of 1936 | Khabarhub Khabarhub

झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले दशौँ महाधिवेशनपछि आफूहरू नयाँ धारसहित अघि बढ्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् । ‘कम्युनिस्ट पार्टीको यथास्थितिवादलाई समाजवाद उन्मुख बनाउने दिशामा जान्छौँ’, उनले भने, ‘महाधिवेशनपछि पार्टी नयाँ धारमा अगाडि बढ्ने छ । महाधिवेशमा ४…