राजनीति Archives | Page 1007 of 2050 | Khabarhub Khabarhub

एमालेको चुनाव केन्द्रित बैठक : ११ बजे स्थायी कमिटी बैठक बस्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठक आजबाट सुरु हुने भएको छ। मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटब्यूरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ। मंगलबार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ। बैठक…