राजनीति Archives | Page 1013 of 2049 | Khabarhub Khabarhub

‘प्रादेशिक संरचना संघीयताको मेरुदण्ड’

बागमती– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताए  । उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए  । आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए । मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन…