Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएपछि नेपाली राजनीति तरगिंत भएको छ । राष्ट्रपतिको कदमलाई लिएर राजनीतिक दलहरू पक्ष विपक्षमा खुलेरै वकालत गरिरहेका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गर्दा दलहरू पक्ष र विपक्षमा उभिनुको कारण के हो जान्न तीन वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक केन्द्रित छलफलमा पुग्नुपर्ने हुन्छ ।…