Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पुरै असफल भएको बताएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पुरै असफल भएको बताएकी हुन्। उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको…