राजनीति Archives | Page 1128 of 2046 | Khabarhub Khabarhub

निजगढ विमानस्थल निर्माण रोकेर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो : मन्त्री आले

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बारा विमानस्थल बनाउन सर्वोच्चले रोकेको विषयलाई कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाल चलचित्र संघको ४७ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यपालिका माथि न्यायपालिकाको हस्तक्षेप भएको बताएका हुन् । निजगढ विमानस्थल आयोजनाका…