राजनीति Archives | Page 1151 of 2045 | Khabarhub Khabarhub

स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी 

काठमाडौँ– निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै…