राजनीति Archives | Page 1166 of 2042 | Khabarhub Khabarhub

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

चितवन– चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा एकीकृत समाजवादीले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवारको विजय भएको हो । वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानियाँ पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरूको विवरणमा कोही…