Live on
Your Voice, Your Power
चितवन– चितवनमा एमालेले विजयको खाता खोलेको छ। कालिका नगरपालिका–११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो। कालिका‘११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन्। विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन्। यस अगाडि नै दलित महिला…