Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए । यस्तै,…