राजनीति Archives | Page 1189 of 2041 | Khabarhub Khabarhub

एस पार्टीका गाउँपालिका अध्यक्ष उम्मेदवार एमाले प्रवेश

झापा– नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमाले प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् । एमाले फर्किएको घोषणा गरेका भूपनारायणले…